चर्चाको विषय
समाचार
जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ । डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि...