शिक्षा

लक डाउनले विद्यार्थीहरुमा परेको असर – शन्तमाया बुढामगर

देश यतिबेला कोरोना भाइरसको महामारीमा फसिरहेको छ । नेपालमा कोरोनाको कारणले चैत ११ गतेबाट लक डाउन भएको अवस्था रहेको छ । कोरोना महामारीको कारणले धेरैको जीवन तहसनहस समेत भएको छ । यसको पत्यक्ष मारमा विद्यार्थीहरु समेत परेका छन् । उनीहरुरुलाई...