कोरोना

कोरोनाबाट एकै परिवारका ३ को मृत्यु

समाचार


२०७७ असोज २८ गते बुधबार ०९:५५

कोरोनाबाट एकै परिवारका ३ को मृत्यु

कोरोना भाईरसको सङ्क्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ । भिमाद नगरपालिकाको भि’माद बस्ने ९८ वर्षीय धर्मकुमार श्रेष्ठ, निजका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमारको मृ’त्यु भएको हो । धर्मकुमार...

लकडाउन हर कोहीको लागि अलग सिद्ध

साहित्य


२०७७ भदौ ३१ गते बुधबार ११:११

लकडाउन हर कोहीको लागि अलग सिद्ध

अलगअलग मगज । अलगअलग सोचाइ । अलगअलग दृष्टिकोण । तर एउटै सृष्टि ! चर्चा भयो । सल्लाह भयो । बहस भयो । आरोप भयो प्रत्यारोप पनि भए । कोरोना तर कतिन्जेल ? बाँच्न चाहनु त आखिर हर प्राणीको नैसर्गिक अधिकार हो, सत्य हो । मानव किन चुक्थ्यो र ? बाँच्नको लागि एउटै उपाय थियो, जो जहाँ छ त्यही बस । जो धनी छ धनी बस । जो गरिव छ गरिवै भएर बस । जोसँग धेरै छ धेरै खाउ । जो सँग छैन हुन्जेल खाउ । यति थियो लकडाउन ।