कविता

‘जन्मदिन’ कविता – जीवन खत्री

साहित्य


२०७७ असोज २१ गते बुधबार ०६:३५

‘जन्मदिन’ कविता – जीवन खत्री

हरेक वर्ष एउटा यस्तो दिन आउँछ, उल्टो जुन दिन असाध्यै दुख्छु म र म सँगै दुख्छन मेरा शत्रुहरु बरु, खुसिले दीपावली गर्छन मेरा आफन्त, प्रियजन र साथीभाइ सम्झन्छु, कति आए होलान्? आजसम्म सिमली भुवाजस्ता दिनहरु र, उडे होलान् एउटै नरहेर...