अन्य

राष्ट्रकविसँगको भेटवार्ताको केही स्मरण – मुक्तिनाथ घिमिरे

उहाँले फेरि कविताको प्रसङ्ग ल्याउनुभयो । २०३६ सालमा मैले “तीनकुने तारा” नामक लघुकाव्य प्रकाशित गरेको थिएँ । त्यसमा कविजीले “चिनारी” शीर्षकको शुभकामना लेखिदिनु भएको थियो । उहाँले चिनारी लेखिदिनुभएको दिनचाहिँ १९ श्रावण २०३४ थियो । अहिलेको जस्तो प्रविधि नहुनाले त्यस पटकको उहाँको बाहुली निसाना राख्न मिलेन र नाउँमात्र राखियो । त्यो कुरा पनि उहाँले सम्झनुभयो । फेरि उहाँले लमजुङका दुराको प्रसङ्ग उठाउनुभयो । खजे दुराले कास्कीकोटबाट यशोब्रह्म शाहलाई बोकेर ल्याएका थिए । कुश्माखर घिमिरेले अभिषेक दिएर गादी चढाएका थिए । देउबहादुर दुराले ठाडोभाका गीत जन्माए । विमाकुारी दुराले गीत घन्काइन् । यस्तै कुरा गर्नुभयो । पछि तिनको भाषाको बारेमा पनि प्रसङ्ग उठाउनुभयो ।

नेल्सन मन्डेलाका १० महत्वपूर्ण भनाइहरु

Uncategorized


२०७७ भदौ २९ गते सोमबार ०७:१३

नेल्सन मन्डेलाका १० महत्वपूर्ण भनाइहरु

एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरु बाँकी छन् ।

यस्ता छन् घिउकुमारीका फाइदा

यस्ता छन् घिउकुमारीका फाइदा
२०७७ भदौ २५ गते बिहिबार ०९:४७

पशुपतिको दर्शन गर्दै जान्नुहोस् तपाईको आज

पशुपतिको दर्शन गर्दै जान्नुहोस् तपाईको आज
२०७७ भदौ १८ गते बिहिबार ०६:३९

सुत्नु आगाडि यस्ता कुरामा ध्यान दिनुहोस्

सुत्नु आगाडि यस्ता कुरामा ध्यान दिनुहोस्
२०७७ भदौ १७ गते बुधबार ०८:४६

निर्मली स्नेहीको उत्कृष्ट गजल

निर्मली स्नेहीको उत्कृष्ट गजल
२०७७ भदौ १५ गते सोमबार १२:४९

डोनाल्ड ट्रम्पकाे सुरूवाती जीवन

डोनाल्ड ट्रम्पकाे सुरूवाती जीवन
२०७७ भदौ १४ गते अाईतबार ०९:५२

मलाला युसुफजईकाे परिचय

मलाला युसुफजईकाे परिचय
२०७७ भदौ १४ गते अाईतबार ०९:३८