कृषि

धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित

धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम...

नेपालमा आधुनिक कृषि र यसका फाइदा बेफाइदाहरु

कृषि


२०७७ साउन २५ गते अाईतबार १०:१०

नेपालमा आधुनिक कृषि र यसका फाइदा बेफाइदाहरु

परम्परागत किसिमले उत्पादन गरिएका खाद्यवस्तुका तुलनामा आधुनिक प्रणालीबाट उत्पादित खाद्यवस्तुको पौष्टिकता कम हुन्छ । रासायनिक मल तथा कीटनाशक विषादीका कारण उत्पन्न यस्ता समस्याहरूले जमिनको उत्पादन शक्ति र उपभोक्ताको स्वास्थमा दीर्घकालीन असर गर्दछ । कतिपय रासायनिक मलहरूले पर्यावरण चक्रमा समेत अवरोध सृजना गर्छन् । त्यसबाहेक, जैविक प्रविधिको विकासले बिउबिजनको उत्पादन तथा विकासमा योगदान पु¥याएको हुँदा मकै, धान, गहुँजस्ता खाद्यान्नहरूको उत्पादन बढेको छ ।