१. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रशेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघि बढ्छ ।
२. चाहेँ त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।
३. एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरु बाँकी छन् ।
४. स्वतन्त्र हुनु मात्र जंजिरलाई उर्तानु होइन बरुकी जीवन यस्तो हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।
५. जबसम्म काम समाप्त हुँदैन तबसमम त्यो असम्भव लाग्दछ ।
६. जब कुनै खुसीयाली मनाइन्छ तब आफू पछि र दोस्रोलाई अघि राख्नुपर्दछ । जब खतराको समय आउँदछ तब आफू अघि र दोस्रोलाई पछि नेतृत्वको प्रशंसा गर्नेछन् ।
७. शिक्षा एउटा यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।
८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।
९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेको हुन्छन् ।
१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।
प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार १९:१३