मुक्तक – मुकेश न्यौपाने

मुक्तक – मुकेश न्यौपाने

मुकेश न्यौपाने

@Mayur Times

२०७७ भदौ २८ गते अाईतबार १०:२१

वर्षौं वर्ष कुरेँ तिमीलाई यता नजर पठाएनौ

बर्षौंबर्ष कुरेँ तिमीलाई यता नजर पठाएनौ

आउला चिठी भनी कुरेँ तर खबर पठाएनौ

माया गर्ने आश्वासनमा मात्रै कुर्ने कति

मरौँ भन्थेँ तिम्रै नाममा जहर पठाएनौ

-मुकेश न्यौपाने

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार १०:२१
प्रतिक्रियाहरू