२०७७ फाल्गुण १४ गते शुक्रबार
चर्चाको विषय
मुकेश न्यौपाने
@Mayur Times
वर्षौं वर्ष कुरेँ तिमीलाई यता नजर पठाएनौ
बर्षौंबर्ष कुरेँ तिमीलाई यता नजर पठाएनौ
आउला चिठी भनी कुरेँ तर खबर पठाएनौ
माया गर्ने आश्वासनमा मात्रै कुर्ने कति
मरौँ भन्थेँ तिम्रै नाममा जहर पठाएनौ
-मुकेश न्यौपाने
प्रकाशक /सम्पादक सुभद्रा ढकाल
व्यबस्थाक अभिषेक सापकोटा
कला त्रुपक
Mayur times
फोन : ९८६३०३०४०२ ईमेल :mayurtimes23@gmail.com