इङल्याण्ड र अष्ट्रेलिया बिचको दोस्रो ओडिआई खेल आज

इङल्याण्ड र अष्ट्रेलिया बिचको दोस्रो ओडिआई खेल आज

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २८ गते अाईतबार ०८:११

इङल्याण्ड र अष्ट्रेलिया बिचको तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार साँझ ५ः ४५ देखि म्यानचेष्टरमा सुरु हुँदैछ । आजको खेल घरेलु टोली इङल्याण्डलाई जित्नै पर्ने दवाव रहेको छ । पहिलो ओडिआईमा...

इङल्याण्ड र अष्ट्रेलिया बिचको तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार साँझ ५ः ४५ देखि म्यानचेष्टरमा सुरु हुँदैछ । आजको खेल घरेलु टोली इङल्याण्डलाई जित्नै पर्ने दवाव रहेको छ ।

पहिलो ओडिआईमा घरेलु टोली इङल्याण्ड अष्ट्रेलियासँग 19 रनले पराजित भएको थियो । आजको खेल इङल्याण्डले जितेको खण्डमा 3 ओडिआई सिरिज 1–1 को अवस्थामा रहने छ भने यदि आजको खेल इङल्याण्डले हारेको खण्डमा तीन ओडिआई सिरिजको श्रृखंला गुमाउने छ ।

 

यस अघि भएको 3 टी ट्वान्टी सिरिजको श्रृंखलामा अष्ट्रेलिया 2–1ले सिरिज गुमाएको थियो । यता अष्टेलियाले भने दोस्रो ओडिआई खेल जिती सिरिज आफ्नो कव्जामा सुरक्षित गर्न चाहान्छ ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०८:११
प्रतिक्रियाहरू