७ हजार नाघ्यो प्रदेश २ मा कोरोना संक्रमितको संख्या

no-image

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २ गते मङ्गलबार ०५:१९

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघको छ । पछिल्लो २४ घन्टामा २११ जना संक्रमित थपिएसँगै ७ हजार १ सय ७६ पुगेका हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारा जिल्लाका १ सय ६ जनामा कोरोना सं'क्रमण पुष्टि भएको छ । पर्साका २७, रौतहटका...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघको छ । पछिल्लो २४ घन्टामा २११ जना संक्रमित थपिएसँगै ७ हजार १ सय ७६ पुगेका हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारा जिल्लाका १ सय ६ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । पर्साका २७, रौतहटका १९, धनुषामा १७, सर्लाहीका १८, महोत्तरीका १४, सप्तरीका ६ र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबारसम्म प्रदेशमा ३ हजार ७ सय ४२ जना कोरोना संक्रमित निको भएर डिस्जार्च भएका छन् ।

प्रकाशित मिति २ भाद्र २०७७, मंगलवार ०५:१९
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४