चर्चाको विषय
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघको छ । पछिल्लो २४ घन्टामा २११ जना संक्रमित थपिएसँगै ७ हजार १ सय ७६ पुगेका हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारा जिल्लाका १ सय ६ जनामा कोरोना सं'क्रमण पुष्टि भएको छ । पर्साका २७, रौतहटका...