गजल – वसन्त ओली वसन्ती

गजल – वसन्त ओली वसन्ती

वसन्त ओली वसन्ती

@Mayur Times

२०७७ भदौ २५ गते बिहिबार १२:५३

असाध्यै सहयोगी छ्न् मेरा आफन्तहरु बनिसकेको घरमा इट्टा थपिरहन्छ्न्

कसैले थपिदिनुहोस् पीडा थपिरहन्छ्न्
यी प्याला लगाउनेले प्याला थपिरहन्छ्न्

माया कसैले दिन सकेनन् आमाको जत्ति
बाले भने सौतेनी आमा थपिरहन्छ्न्

असाध्यै सहयोगी छ्न् मेरा आफन्तहरु
बनिसकेको घरमा इट्टा थपिरहन्छ्न्

मायाको तराजु भने अन्तै ढल्किरहन्छ
थप्नेहरुले म माथि माया थपिरहन्छ्न्

आज फेरि उनीहरुलाई अर्कैसँग देखें
भो छोडिदिऔँ सक्नेले जग्गा थपिरहन्छ्न्

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १२:५३
प्रतिक्रियाहरू
तीन गजल

तीन गजल
२०७७ मङ्सिर १३ गते शनिवार ०७:४७

तीन गजल

तीन गजल
२०७७ मङ्सिर १२ गते शुक्रबार ०५:२४

गजल – धिरज स्मृतिपवन

गजल – धिरज स्मृतिपवन
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:५१

गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६