गजल – निराजन लुइटेल

गजल – निराजन लुइटेल

निराजन लुइटेल

@Mayur Times

२०७७ भदौ २५ गते बिहिबार १२:००

सुनले पनि आफुलाई अजम्बरी देख्छ हेर्ने नजर हो कसलाई कसरी देख्छ

सुनले पनि आफुलाई अजम्बरी देख्छ
हेर्ने नजर हो कसलाई कसरी देख्छ

वचपन मर्यो जवानी मर्यो केहि भएन
अरे यार यी कालहरुले मनपरी देख्छ

मलाई त्यो सहर पुर्याएर छाडिदिनु
जहाँ बाँदरले प्रेमीकालाई सुन्दरी देख्छ

मैले त आफ्नो सम्झेर समस्या बताए
सोच्नेले पहाड, देख्नेले पोखरी देख्छ

एक तिमी छौ टुप्पामा पलाएको देख्छौ
एउटा अर्को छ,मलाई हुन्डरी देख्छ

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १२:००
प्रतिक्रियाहरू
प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक
२०७७ फाल्गुण १४ गते शुक्रबार १०:४२

प्रेमहीन प्रेम दिवसका गुलावहरू

प्रेमहीन प्रेम दिवसका गुलावहरू
२०७७ फाल्गुण ५ गते बुधबार ०७:४४

गजल – गगन चुम्बन

गजल – गगन चुम्बन
२०७७ फाल्गुण ४ गते मङ्गलबार ०२:५०