सुशान्तकि प्रेमिका रिया चक्रवर्ती प;क्राउ पर्नुको कारण खुल्यो

सुशान्तकि प्रेमिका रिया चक्रवर्ती प;क्राउ पर्नुको कारण खुल्यो

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २३ गते मङ्गलबार ०९:०३

सुशान्त सिंह प्र’करणमा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई ना’र्कोटिक्स क’न्ट्रोल ब्युरो(एनसिबी)ले प’क्राउ गरेको छ। रिया सुशान्तकी कथित प्रेमिका हुन्। सुशान्तको मृ’त्यु मा’मिलामा रियामाथि सबैभन्दा बढी सं’का गरिएको थियो। मंगलबार...

सुशान्त सिंह प्र’करणमा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई ना’र्कोटिक्स क’न्ट्रोल ब्युरो(एनसिबी)ले प’क्राउ गरेको छ। रिया सुशान्तकी कथित प्रेमिका हुन्। सुशान्तको मृ’त्यु मा’मिलामा रियामाथि सबैभन्दा बढी सं’का गरिएको थियो।

मंगलबार उनलाई एनसिबिको टोलीले प’क्राउ गरेको भारतीय च्यानलहरूले जनाएका छन्। यसअघि रियाका भाइ सौबिक चक्रवर्तीलाई ए’नसिबिले गि’रफ्तार गरेको थियो।

रियालाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ’त्मह’त्या प्र’करणमा प’क्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई ला’गु औ’षध दिएको र कि’नबेच गरेको आ’रोपमा प’क्राउ गरिएको हो।

चक्रवर्तीको आजै मेडिकल जाँ’च समेत हुने बताइएको छ। रियाले हालै एउटा अन्तर्वार्तामा ला’गु औ’षधसँग आफ्नो कहिल्यै कुनै स’म्बन्ध नरहेको बताएकी थिइन् तर अ’नुसन्धानका क्रममा रिया दो’षी देखिएपछि सौबिकपछि उनलाई गि’रफ्तार गरिएको हो।

केही समयअघि रियाले सुशान्तकी दिदी प्रि’यंकाविरुद्ध मु’द्दा दायर गरेकी थिइन्। सुशान्तकी दिदीले सुशान्तलाई न’क्कली औ’सधि दिएको आ’रोपमा रियाले मु’द्दा दा’यर गरेकी हुन्।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार २१:०३
प्रतिक्रियाहरू