नेपालमा काेराेनााबाट मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे छ । अाज ६ जना थपिएसँगै मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे हाे । सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुष, काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय...
नेपालमा काेराेनााबाट मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे छ । अाज ६ जना थपिएसँगै मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे हाे । सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुष, काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष गरी ६ जनाको मृत्यु भएको हो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यसअघि सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।