काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३०६ पुग्यो

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३०६ पुग्यो

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २३ गते मङ्गलबार ०५:२७

नेपालमा काेराेनााबाट मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे छ । अाज ६ जना थपिएसँगै मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे हाे । सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुष, काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय...

नेपालमा काेराेनााबाट मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे छ । अाज ६ जना थपिएसँगै मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे हाे । सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुष, काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष गरी ६ जनाको मृत्यु भएको हो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १७:२७
प्रतिक्रियाहरू