उपत्यकामा थप ३२६ जनामा देखियो कोरोना

उपत्यकामा थप ३२६ जनामा देखियो कोरोना

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २२ गते सोमबार ०४:४६

काठमाडौं: विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा २९० जना, ललितपुरमा ३२ जना र भत्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उपत्यकामा आइतबार...

काठमाडौं: विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये काठमाडौंमा २९० जना, ललितपुरमा ३२ जना र भत्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उपत्यकामा आइतबार मात्र ३५४ जना संक्रमित फेला परेका थिए ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार १६:४६
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६