परिवारमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा

परिवारमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २१ गते अाईतबार ०६:०९

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफ्नो छोरालाई कोरोना पुष्टि भएसँगै मन्त्री ढकाल पनि होम क्वारेन्टाइनमा बस्नुभएको हाे । उहाँको निजी सचिवालयका अनुसार मन्त्रीसहित सपरिवार...

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफ्नो छोरालाई कोरोना पुष्टि भएसँगै मन्त्री ढकाल पनि होम क्वारेन्टाइनमा बस्नुभएको हाे । उहाँको निजी सचिवालयका अनुसार मन्त्रीसहित सपरिवार नै होम क्वरेण्टीनमा छन् ।

मन्त्री ढकालका छाेरा बैंकमा कार्यरत थिए । कोरोना भाइरसको सङ्क्रमण भएका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेकाे उहाँको निजी सचिवालयले जनाएको छ ।

तीन दिन अगाडि मात्रै मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना पुष्टि भएको हो । हाल मन्त्री ढकालले क्वारेरन्टाइनबाटै मन्त्रालय हेरिरहनुभएको बताइएको छ ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १८:०९
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४