भाइरल जन्तरे मामाको पहिलो गीत सार्वजनिक, हेर्नुहोस भिडियाे

no-image

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २१ गते अाईतबार ०१:१६

स्वर सम्राट नारायण नेपालकाे गीत गाउँदै केहिदिनदेखि सामाजिक सञ्जालहरूमा भाइरल बनेका अमित राईको पहिलो गीत ‘फूलैफूलको सौगात तिमीलाई’ सार्वजनिक भएको छ । जन्तरे मामाको नामले परिचित राई केही समयदेखि सामाजिक सञ्जालमा नारायण गाेपालकाे...

स्वर सम्राट नारायण नेपालकाे गीत गाउँदै केहिदिनदेखि सामाजिक सञ्जालहरूमा भाइरल बनेका अमित राईको पहिलो गीत ‘फूलैफूलको सौगात तिमीलाई’ सार्वजनिक भएको छ ।

जन्तरे मामाको नामले परिचित राई केही समयदेखि सामाजिक सञ्जालमा नारायण गाेपालकाे गीत गाउदै भाइरल बनेका थिए । तत्पश्चात सामाजिक सञ्जाल प्रयाेगकर्ताले उनकाे खाेजी गरेका थिए । पछिल्ला दिनहरूमा बिशेषत युट्युवमा धेरै अन्तरवार्ता दिइरहेका राईकाे स्वरमा सजिएकाे ‘फूलैफूलको सौगात तिमीलाई’ सार्वजनिक भएकाे हाे ।

राईकाे स्वर रहेकाे गीतमा गोपालचन्द्र राईको शब्दमा रहेको छ भने संगित तोरेम्पा हाङगले भरेका छन् । किंङ्स रेकडिङ स्टुडियाेमा रेकडिङ गरिएकाे उक्त गीत Goto Centre youtube channel बाट शनिवार साझ सार्वजनिक गरिएकाे छ ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १३:१६
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८