इङल्याण्ड अष्ट्रेलिया बीचको तीन टीट्वान्टी श्रृङ्खलाको दोस्रो खेल आज इङल्याण्डमा हुँदै छ । इङल्याण्डकाे साउथहेमटनमा नेपाली समयअनुसार बेलुकी सात बजेदेखि खेल सुरु हुनेछ ।
इङल्याण्डले यस अघि पहिलो टीट्वान्टी खेल दुई रनले जितेको...
इङल्याण्ड अष्ट्रेलिया बीचको तीन टीट्वान्टी श्रृङ्खलाको दोस्रो खेल आज इङल्याण्डमा हुँदै छ । इङल्याण्डकाे साउथहेमटनमा नेपाली समयअनुसार बेलुकी सात बजेदेखि खेल सुरु हुनेछ ।
इङल्याण्डले यस अघि पहिलो टीट्वान्टी खेल दुई रनले जितेको थियो । यता अष्ट्रेलियालाइ भने आजको खेल जित्नै पर्ने दवावमा हुनेछ । यदि अष्ट्रेलियाले आजको खेल हारेमा तीन टीट्वान्टी श्रृङ्खलामा एक खेल बाँकी अगावै सिरिज गुमाउनेछ ।