इङल्याण्ड र अष्ट्रेलिया बीचको दोस्रो टीट्वान्टी आज, अष्ट्रेलियालाई जित्नै पर्ने दबाव

इङल्याण्ड र अष्ट्रेलिया बीचको दोस्रो टीट्वान्टी आज, अष्ट्रेलियालाई जित्नै पर्ने दबाव

सागर नेपाल

@Mayur Times

२०७७ भदौ २१ गते अाईतबार ११:५८

इङल्याण्ड अष्ट्रेलिया बीचको तीन टीट्वान्टी श्रृङ्खलाको दोस्रो खेल आज इङल्याण्डमा हुँदै छ । इङल्याण्डकाे साउथहेमटनमा नेपाली समयअनुसार बेलुकी सात बजेदेखि खेल सुरु हुनेछ । इङल्याण्डले यस अघि पहिलो टीट्वान्टी खेल दुई रनले जितेको...

इङल्याण्ड अष्ट्रेलिया बीचको तीन टीट्वान्टी श्रृङ्खलाको दोस्रो खेल आज इङल्याण्डमा हुँदै छ । इङल्याण्डकाे साउथहेमटनमा नेपाली समयअनुसार बेलुकी सात बजेदेखि खेल सुरु हुनेछ ।


इङल्याण्डले यस अघि पहिलो टीट्वान्टी खेल दुई रनले जितेको थियो । यता अष्ट्रेलियालाइ भने आजको खेल जित्नै पर्ने दवावमा हुनेछ । यदि अष्ट्रेलियाले आजको खेल हारेमा तीन टीट्वान्टी श्रृङ्खलामा एक खेल बाँकी अगावै सिरिज गुमाउनेछ ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ११:५८
प्रतिक्रियाहरू