अफिस जान्छु भनेर घरबाट हिँडेकी महिलाकाे श’व जंगलमा फेला पर्यो…

अफिस जान्छु भनेर घरबाट हिँडेकी महिलाकाे श’व जंगलमा फेला पर्यो…

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २१ गते अाईतबार १०:०२

ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको श’व फेला परेको छ । केही दिनदेखि ह’राइरहेकी उनको श’व गोदावरी नगरपालिका– १० स्थित लेलेको ज’ङ्गलमा फे’ला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । उनको ह ‘त्या गरिएको...

ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको श’व फेला परेको छ । केही दिनदेखि ह’राइरहेकी उनको श’व गोदावरी नगरपालिका– १० स्थित लेलेको ज’ङ्गलमा फे’ला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । उनको ह ‘त्या गरिएको आ’शङ्कामा प्रहरीले अ’नुसन्धान थालेको छ ।

तीन दिनअघि ह’राएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा खो’जी गर्ने क्रममा उनको श’व फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । गए राति श’व फेला परेको र श’वपरीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ ।

श’व परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ । उक्त घ’टनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले प’क्राउ गरेको छ । गीताकै भतिजो नाता पर्ने निर्मल केसीलाई प’क्राउ गरिएको छ।ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते ह’राएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको श’व फे’ला परेको थियो ।

राति घ’टनास्थल सुरक्षित राखेर फर्किएको टोलीले अज बिहान गएर श’व उठाएको थियो । आफन्तले आज उनकै श’व भएको पुष्टि गरेको छ । अ’नुसन्धानका क्रममा उनका एकजना नातेदार भतिजोलाई प’क्राउ गरेको प्रहरी नायब उपरीक्षक तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १०:०२
प्रतिक्रियाहरू