सुशान्त प्र’करण: रिया चक्रवर्तीका भाइ गि’रफ्तार…

सुशान्त प्र’करण: रिया चक्रवर्तीका भाइ गि’रफ्तार…

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २० गते शनिवार ०४:२८

बलिउड अभिनेता सुशान्त सिंह आ’त्मह-त्या प्र’करणमा लगातार नयाँ नयाँ खु’लासाहरू हुने क्र’म जा’री छ। सं’काको घे’राभित्र रहेका सबैसँग सि’बिआइले क’डा सो’धपुछ गरिरहेको छ। पछिल्लो पटक रिया चक्रवर्तीका भाइ शोभिक पनि गि’रफ्तार भएका...

बलिउड अभिनेता सुशान्त सिंह आ’त्मह-त्या प्र’करणमा लगातार नयाँ नयाँ खु’लासाहरू हुने क्र’म जा’री छ। सं’काको घे’राभित्र रहेका सबैसँग सि’बिआइले क’डा सो’धपुछ गरिरहेको छ।

पछिल्लो पटक रिया चक्रवर्तीका भाइ शोभिक पनि गि’रफ्तार भएका छन् । ला’गुऔ’षध नजिक आएपछि एनसीबीको टोलीले रिया चक्रवर्तीको भाई शोविक र सुशान्तका हाउस म्यानेजर सैमुअल मिरान्डालाई हि’रासतमा लिएको छ ।

शुक्रबार बिहानैदेखि नारकोटिक्स क’न्ट्रोल ब्यू’रोले यी सबैको घरमा छा’पा मारेको थियो । छा’पा मा’र्दा प्राप्त प्र’माणका आधारमा पहिले सामुएल मिरान्डालाई गि’रफ्तार गरिएको थियो । ब्यूरोले शोभिकलाई पनि सो’धपुछका लागि भनेर साथमै लिएर गएको थियो । शोधिक र मिरान्डालाई ड्र’ग्स डि’लर बासित र जैदसँग साथमै राखेर सो’धपुछ गर्दा बासित र जैदले शोभिकको पनि सं’लग्नता रहेको बताएपछि ब्यूरोलाई शोधिलाई गि’रफ्तार गर्ने बाटो खुलेको थियो । स्रोतका अनुसार ड्र’ग डि’लरहरुसँग शोभिक र सामुएलको कुराकानीमा रियाको सं’लग्नताको कुरा पटक पटक आएको छ ।

१७ मार्च २०२० मा शोविक र सैमुअल मिरान्डाबीच च्या’टिङ भएको थियो । उक्त च्याटमा शोविकले जैद मिलात्राको नाम सैमुअललाई दिएका थिए । सैमुअलले जैदलाई १० लाख रुपैयाँको ५ सय ग्राम ड्र ग्स खरिद गर्न भनेका थिए । यसपछि सैमुलले जैदसँग सम्र्पक गरे । यसै च्याटको आधारमा एनसीबीले अनु’सन्धान गरिरहेको छ ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १६:२८
प्रतिक्रियाहरू