मंगलबार बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

मंगलबार बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २४ गते मङ्गलबार ११:४४

मंगलबार सुनको मूल्य तीन सयले बढेर ८७ हजार पाँच सयमा पुगेको छ। अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा यो मूल्य...

मंगलबार सुनको मूल्य तीन सयले बढेर ८७ हजार पाँच सयमा पुगेको छ। अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा यो मूल्य स्थिर हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार ११:४४
प्रतिक्रियाहरू