साताको पहिलो दिन कति छ त सुनको भाउ ?

साताको पहिलो दिन  कति छ त सुनको भाउ ?

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २२ गते अाईतबार १२:०२

साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानिय बजारमा सुनचाँदीको भाउ स्थिर भएको हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजावी सुनको...

साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानिय बजारमा सुनचाँदीको भाउ स्थिर भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ८७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य ८६ हजार ९५० रुपैयाँ रहेको छ ।

यता, चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार १२:०२
प्रतिक्रियाहरू