पाथीभराको दर्शन गर्दै जान्नुहोस तपाईको आज

पाथीभराको दर्शन गर्दै जान्नुहोस तपाईको आज

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन ३१ गते शनिवार ०६:०४

मेष- चू,चे,चो,ला,लि,लू,ले,लो,  पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् । भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । बृष- ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो  माया प्रेममा...

मेष- चू,चे,चो,ला,लि,लू,ले,लो,  पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् । भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ ।

बृष- ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो  माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ । राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ ।

मिथुन- का,की,कू,घ,ङ,छ,के,को,हा  धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ ।

कर्कट- ही,हू,हे,हो,डा,डी,डु,डे,डो व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसाय फस्टायर जानेछ ।

सिंह- मा,मी,मू,मे,मो,टा,टी,टू,टे पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ ।

कन्या- टो,पा,पी,पू,ष,ण,ठ,पे,पो माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पती हात लागी हुने योग रहेको छ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

तुला- रा,री,रु,रे,रो,ता,ती,तू,ते दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ ।

बृश्चिक- तो,ना,नी,नू,ने,नो,या,यी,यू  पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

धनु- ये,यो,भा,भी,भू,ध,फा,ढा,भे स्वास्थ्य सम्वन्धी समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ ।व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउँन सकिनेछ भने नया काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला ।

मकर- भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,ग पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ ।

कुम्भ- गू,गे,गो,सा,सी,सू,से,सो,दा बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ ।

मीन- दी,दू,थ,झ,ञ,दे,दो,चा,ची माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ ।

प्रकाशित मिति ३१ श्रावण २०७७, शनिबार ०६:०४
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४