आदित्य दम्पतीलाई कोरोना पुष्टि

आदित्य दम्पतीलाई कोरोना पुष्टि

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २२ गते अाईतबार ०७:२३

चर्चित प्लेब्याक सिंगर तथा इण्डियन आइडलका एंकर आदित्य नारायणलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही समय अगाडि वैवाहिक बन्धनमा बाँधिएका आदित्य सँगै उनकी श्रीमती तथा अभिनेत्री श्वेता अग्रवाललाई पनि कोरोना संक्रमण भएको हो । आदित्यले...

चर्चित प्लेब्याक सिंगर तथा इण्डियन आइडलका एंकर आदित्य नारायणलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही समय अगाडि वैवाहिक बन्धनमा बाँधिएका आदित्य सँगै
उनकी श्रीमती तथा अभिनेत्री श्वेता अग्रवाललाई पनि कोरोना संक्रमण भएको हो ।

आदित्यले यसको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएका छन् । उनले एक फोटो शेयर गर्दै लेखेका छन्, ‘हेलो साथीहरु, दुर्भाग्यवश म र मेरो श्रीमती श्वेता अग्रवाललाई कोरोना संक्रमण भएको छ र अहिले क्वारेन्टाइनमा छौँ ।’

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार ०७:२३
प्रतिक्रियाहरू