बलिउड नायिका दिया मिर्जा आमा बन्न लागेकी छिन्। व्यापारी वैभव रेखीसँग फेब्रुअरीमा दोस्रो विवाह गरेकी थिइन्। आफ्नो बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।
उनले सन् २०१४ मा साहिलसँग पहिलो...
बलिउड नायिका दिया मिर्जा आमा बन्न लागेकी छिन्। व्यापारी वैभव रेखीसँग फेब्रुअरीमा दोस्रो विवाह गरेकी थिइन्। आफ्नो बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।
उनले सन् २०१४ मा साहिलसँग पहिलो विवाह गरेकी थिइन्। उनीहरू विवाह गरेको पाँच वर्षपछि सन् २०१९ मा छुट्टिएका थिए। सन् २००० मा मिस इण्डिड एसिया प्यासिफिकका अवार्ड समेत जितेकी थिइन्।