सवारी दु’र्घटनामा एक जनाको मृ’त्यु

सवारी दु’र्घटनामा एक जनाको मृ’त्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १७ गते मङ्गलबार ०७:१९

काठमाडौँ । सुनसरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृ'त्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका(१० स्थित नहरचौकमा भएको दु'र्घटनामा गढी गाउँपालिका २ सखुवारे कलरुवा बस्ने ३२ वर्षीय संजय चौधरीको मृ'त्यु भएको हो । सोमबार को९प ७०००...

काठमाडौँ । सुनसरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृ’त्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका(१० स्थित नहरचौकमा भएको दु’र्घटनामा गढी गाउँपालिका २ सखुवारे कलरुवा बस्ने ३२ वर्षीय संजय चौधरीको मृ’त्यु भएको हो ।

सोमबार को९प ७००० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल ठोक्किदा दु’र्घटना भएको हो । दु’र्घटनामा को४प ६११२ नम्बरको मोटरसाइकल चालक चौधरी ग’म्भीर घा’इते भएका थिए । उनको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०७:१९
प्रतिक्रियाहरू