‘अहिलेको अवस्थामा मान्छे रोगले भन्दा पनि धेरै भोकले मर्ने अवस्था रहेको छ’- विरेाध खतिवडा

‘अहिलेको अवस्थामा मान्छे रोगले भन्दा पनि धेरै भोकले मर्ने अवस्था रहेको छ’- विरेाध खतिवडा

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन २९ गते बिहिबार ०३:३७

पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको प्रभाव दिनप्रति दिन बढिरहेको छ । जसको प्रत्यक्ष प्रभाव समुदाय तथा दैनिक जीवनयापन गर्ने मानिसलाई परिरहेको छ । कोरोनाकै सन्दर्भमा बाजेको सेकुवा अनमनगरका इन्चार्ज विरोध खतिवडासँग लिएको एक अन्तर्वाता १)...

पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको प्रभाव दिनप्रति दिन बढिरहेको छ । जसको प्रत्यक्ष प्रभाव समुदाय तथा दैनिक जीवनयापन गर्ने मानिसलाई परिरहेको छ । कोरोनाकै सन्दर्भमा बाजेको सेकुवा अनमनगरका इन्चार्ज विरोध खतिवडासँग लिएको एक अन्तर्वाता
१) यहाँलाई मयुर टाइम्समा स्वागत छ ।
उतर हस धन्यावाद

२ कसरी वितिरहेका छन् पछिल्लो समयका दिनहरु ?
उतर ः आफुले आफ्नो दैनिक चलाउनका लागि नियमित काम गरिरहेको छु । खास केही नयाँ उपलब्धि रहेको छैन ।

३) कोरोनासँग कतिको डर लाग्छ ?

उतर ः लक डाउन भएको बेलामा निकै लाग्थ्यो । त्यतिबेला म झापामा थिएँ । अहिले त खास डर लाग्दैन । कोरोना भाइरस सामान्य भाइरस जस्तो लाग्छ ।

४) पछिल्लो समयमा कोरोनाको प्रभाव बढिरहँदा सरकारसँग लकडाउनको माग गरिरहेका छन् ? हजुरको विचारमा के लकडाउन हुनु नै समस्याको समाधान हो त ?
उतर ः लक डाउन हुनु समस्याको समाधान हैन । अहिलेको अवस्थामा मान्छे रोगले भन्दा पनि धेरै भोकले मर्ने अवस्था रहेको छ । सरकारले अन्य विकल्पको खोजी गरेर मात्र अगाडि बढ्नुपर्छ । केटाकेटीको खेलजस्तो सरकारले कच्चा निर्णय लिनु हुँदैन ।

प्रकाशित मिति २९ श्रावण २०७७, बिहीबार १५:३७
प्रतिक्रियाहरू