नेपाली केटा पाए विहे गर्छु – विउन्सी

नेपाली केटा पाए विहे गर्छु –  विउन्सी

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १० गते मङ्गलबार ०८:०२

फुलबुट्टे साडी सपक्कै पारी भन्ने नेपाली गीत गाएर चर्चामा रहेकी अफ्रिकन विउन्सीले केटा नेपाली केटा पाए आफूले विहे गर्ने बताएकी छिन् । लक डाउनको समयमा नेपालमे थुनिएकी विउन्सीले अहिले राम्ररी नेपाली बोल्न सक्ने भएकी छिन् । अहिले...

फुलबुट्टे साडी सपक्कै पारी भन्ने नेपाली गीत गाएर चर्चामा रहेकी अफ्रिकन विउन्सीले केटा नेपाली केटा पाए आफूले विहे गर्ने बताएकी छिन् । लक डाउनको समयमा नेपालमे थुनिएकी विउन्सीले अहिले राम्ररी नेपाली बोल्न सक्ने भएकी छिन् । अहिले उनी नेपाली लोक गीतहरुपनि राम्रो लयमा गाउन सक्ने भएकी छिन्

उनी भन्छिन्,‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ(ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ ।मलाई नेपाली खाना मन पनि पर्छ ।नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।

विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध(न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् ।

प्रकाशित मिति १० चैत्र २०७७, मंगलवार ०८:०२
प्रतिक्रियाहरू