बाबुराम भट्टराईले ओलीलाई लगाए हिटलर भएको आ’रोप

बाबुराम भट्टराईले ओलीलाई लगाए हिटलर भएको आ’रोप

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत ८ गते अाईतबार ०७:५१

वरिष्ठ नेता तथा (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीतर्फ सङ्केत गर्दै नेपालमा हिट्लरको उदय भएको र त्यसतर्फ सबैजना सचेत हुनुपर्ने बताएका छन् । साथै उनलेपार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत...

वरिष्ठ नेता तथा (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीतर्फ सङ्केत गर्दै नेपालमा हिट्लरको उदय भएको र त्यसतर्फ सबैजना सचेत हुनुपर्ने बताएका छन् । साथै उनलेपार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै ओलीले सबैमाथि खड्ग चलाउन थालेको उनको भनाइ रहेको छ ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ –‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ !’ अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन !’ ’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ !’ उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ होशियार

हिट्लरबारे चर्चित भनाइ छ(‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅस अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बॉकी थिएन !’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ१उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ !होशियार !

प्रकाशित मिति ८ चैत्र २०७७, आईतवार ०७:५१
प्रतिक्रियाहरू