जुम्लाकाे प्रजिअलाई देखियाे काेराेना

जुम्लाकाे प्रजिअलाई देखियाे काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १८ गते बिहिबार ०८:३९

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । उनको बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएको थियो । साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको...

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । उनको बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएको थियो । साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका छन् ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार २०:३९
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६