जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । उनको बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएको थियो । साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको...
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । उनको बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएको थियो । साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका छन् ।