ओलिबिरुद्द जिवनकै अन्तिम लडाइँ लड्ने झाक्रि काे चे*तावनि

ओलिबिरुद्द जिवनकै अन्तिम लडाइँ लड्ने झाक्रि काे चे*तावनि

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण २९ गते शनिवार ०८:२३

सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि प्रचण्ड समुहलाई छाडेर एमालेमै फर्किएका माधव झलनाथ समुहका नेताहरुलाई ओली समुहले एकाएक जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि यो समुह आक्रोसित बनेको छ । यस्तोमा संस्थागत रुपमा समेत...

सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि प्रचण्ड समुहलाई छाडेर एमालेमै फर्किएका माधव झलनाथ समुहका नेताहरुलाई ओली समुहले एकाएक जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि यो समुह आक्रोसित बनेको छ ।
यस्तोमा संस्थागत रुपमा समेत माधव खनाल समुह प्रतिवादमा उत्रने गरी छलफलमा जुटेको छ भने नेताहरुले आकोस व्यक्त गरीरहेका छन् ।
यस्तोमा केही समय अघि राष्टपति विरुद्ध दिएको अभिव्यक्तिका कारण प्रहरीले नियन्त्रणमा लिएर छाडेकी एमाले नेतृ रामकुमारी झाँकीले पनि कडा आक्रोस पोखेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै, यो विधान विपरीतको ज्यादती भन्दै यो कम्युनिष्ट आन्दोलनको विसर्जन भएको बताएकी छन् । तर आफूहरुले यो आन्दोलन विसर्जन हुन नदिने , यसको कानुनी र राजनीतिक दुबै प्रतिवाद गर्ने भनेकी छन् ।
साथीहरु, यो हाम्रो जीवनको अन्तिम र निर्णायक लँडाई हुनेछ , केपी ओलीको नामै नलिई उनले आफ्नो पोष्टमा उल्लेख गरेकी छन् उनकाे स्टाटस यस्ताे छ”जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।”

प्रकाशित मिति २९ फाल्गुन २०७७, शनिबार ०८:२३
प्रतिक्रियाहरू