फेरि बढ्याे सुनकाे भाउ, कति छ त साेमबारकाे मुल्य ?

फेरि बढ्याे सुनकाे भाउ, कति छ त साेमबारकाे मुल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण २४ गते सोमबार ११:३०

नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्य बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार १ रहेको थियो । भने आज तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले...

नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्य बृद्धि भएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार १ रहेको थियो । भने आज तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० रहेको छ ।

आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा १५रुपैयाँले बृद्धि भएको छ । आइतवार चाँदीको मूल्य १२ सय ५० रहेको थियो । आज प्रतितोला चाँदी १२ सय ६५ कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।

प्रकाशित मिति २४ फाल्गुन २०७७, सोमबार ११:३०
प्रतिक्रियाहरू