नयाँ बानेश्वरदेखि थानकोटसम्म केटाहरुको लाइन छ भन्ने को हुन् त यी युवती ?

नयाँ बानेश्वरदेखि थानकोटसम्म केटाहरुको लाइन छ भन्ने को हुन् त यी युवती ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १९ गते बुधबार ०३:४०

शिलु पोखरेल आज भोलि सोसल मेडियामा निकै भाइरल छिन् । ब्लाइन्ड डेट नामक रेयालीटी शोबाट नाम कमाएकी उनि एक नेपाली रयापर तथा मोडल हुन् । उक्त शोमा उनले आफ्नो फ्यान फलोविंग धेरै भएको कुरा गरेकी छिन् । उनको फ्यानहरु हेर्ने हो भने बानेश्वोर...

शिलु पोखरेल आज भोलि सोसल मेडियामा निकै भाइरल छिन् । ब्लाइन्ड डेट नामक रेयालीटी शोबाट नाम कमाएकी उनि एक नेपाली रयापर तथा मोडल हुन् । उक्त शोमा उनले आफ्नो फ्यान फलोविंग धेरै भएको कुरा गरेकी छिन् । उनको फ्यानहरु हेर्ने हो भने बानेश्वोर देखि थानकोट सम्म लाइन लाग्ने कुरा उनले गरेकी छिन्। येही कुरालाई सामाजिक संजालमा ट्रोल मिम बनाएर उनि चर्चामा आएकी हुन् ।

यो पनि पढ्नुहोस्
ओली पक्ष नेकपाको केन्द्रीय सदस्य तथा सांसद गायिका कोमल वलीको बिषयमा नेकपा प्रचण्ड–माघव पक्षका नेता रघुजी पन्तले दिएको अभिव्यक्तिको अहिले सर्वत्र विरोध भैरहेको छ । पन्तले ‘केपी ओलीलाई सारी सारेर पिडौँला देखाएर कोमल वली केन्द्रीय सदस्य भएको’ भन्ने अभिव्यक्ति दिएपछि त्यसले सम्पूर्ण महिलामाथि नै अपमान गरेको भन्दै बिभिन्न क्षेत्रबाट विरोध भैरहेको छ ।

यस्तैमा अभिनेत्री वर्षा शिवाकोटीले पनि सामाजिक सञ्जालमार्फत एक स्टाटस पोष्ट गर्दै पन्तको उक्त बिचारको घुमाउरो शैलीमा नामै उल्लेख नगरी विरोध गरेकी हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै राजनीतिमा गरिने आरोप, प्रत्यारोप तथा व्यक्तिगत लाञ्छना किन लगाइन्छ ? भनेर समेत प्रश्न गरेकी छन् ।

‘तिम्रो राजनीति म बुझ्दिनँ’ भन्दै उनले लेख्न सुरु गरेको स्टाटसमा उनले अगाडि लेखेकी छन् ‘तर यति बुझ्छु, वर्षौं भान्साको चार पर्खालभित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पीडा हुन्छ । शारीरिक हिंसा, दुर्व्यवहार र चरित्र हत्याको डर सधैँ भइरहन्छ ।’

उनी अगाडि थप्छिन्, ‘यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो, महिलाहरु भान्साबाट बाहिर आए, ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपति भए, अन्तरिक्षसम्म पुगे, तर कतिको मानसिकता अझै बदलिएन ।’ उनले धेरै संघर्षपछि आएको अहिलेको परिवर्तनलाई केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने समेत बताएकी छन् ।

प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार १५:४०
प्रतिक्रियाहरू