मुम्बाई इन्यिन्सका फास्ट बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग आइपिएल २०२० नखेल्ने भएका छन् । मालिंगाले व्यक्तिगत कारण युएइमा १९ सेप्टेम्बरबाट सुरु हुने आइपियलको १३ औँ संस्करणबाट नाम फिर्ता लिएका हुन् । मालिंगाको स्थानमा...
मुम्बाई इन्यिन्सका फास्ट बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग आइपिएल २०२० नखेल्ने भएका छन् । मालिंगाले व्यक्तिगत कारण युएइमा १९ सेप्टेम्बरबाट सुरु हुने आइपियलको १३ औँ संस्करणबाट नाम फिर्ता लिएका हुन् । मालिंगाको स्थानमा मुम्बइले अस्टेलियन फास्ट बलर जेम्स प्याटिनसन लाई टीममा राखेको छ ।