सर्बोच्च जाँदै प्रचण्ड यस्ताे छ कारण

सर्बोच्च जाँदै प्रचण्ड यस्ताे छ कारण

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १६ गते अाईतबार १०:५३

नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वाेच्च अदालत जाँदै छन् । गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका...

नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वाेच्च अदालत जाँदै छन् ।

गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए । उनी आइतबार ११ बजे सर्वाेच्च पुग्ने बताइएको छ
नयाँपत्रिका

प्रकाशित मिति १६ फाल्गुन २०७७, आईतवार १०:५३
प्रतिक्रियाहरू