१) शैक्षिक उपेक्षाकाल भन्नाले राणा शासनअघिको शाहकालको समयलाई चिनिन्छ ।
२) स्व. क्रियाकलाप विधि प्रयोग गर्नुपर्नेमा पेस्तोलोजीले विशेष जोड दिएका छन् ।
३) कार्ल हालका अनुसार पुनरवलको प्रकार प्राथमिक र माध्यमिक हो ।
४) मनोविज्ञानको आधुनिक अर्थ व्यवहारको विज्ञान हो ।
५) किशोर अवस्थाको विशेषत संक्रमणको अवस्था हो ।
६) नेपालमा बालबालिका शिक्षाको लागि समता र रणनीतिमा २०७१ सालमा ल्याइएको हो ।
७) पाठ्क्रमकको सबैभन्दा महत्वपूर्ण तत्व उद्देश्य हो ।
८) हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत ४ ओटा अनुसन्धान केन्द्रहरु रहेका छन्
९) बालबालिकामा डर संवेग सबैभन्दा पहिले देखा पर्दछ ।
१०) बालबालिका गर्भावस्थामा २८० दिन सम्म रहन्छन् ।
प्रकाशित मिति २७ श्रावण २०७७, मंगलवार १५:०१