लोकसेवाका लागि आवश्यक सामग्री

लोकसेवाका लागि आवश्यक सामग्री

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन २७ गते मङ्गलबार ०३:०१

१) शैक्षिक उपेक्षाकाल भन्नाले राणा शासनअघिको शाहकालको समयलाई चिनिन्छ । २) स्व. क्रियाकलाप विधि प्रयोग गर्नुपर्नेमा पेस्तोलोजीले विशेष जोड दिएका छन् । ३) कार्ल हालका अनुसार पुनरवलको प्रकार प्राथमिक र माध्यमिक हो । ४) मनोविज्ञानको...

१) शैक्षिक उपेक्षाकाल भन्नाले राणा शासनअघिको शाहकालको समयलाई चिनिन्छ ।

२) स्व. क्रियाकलाप विधि प्रयोग गर्नुपर्नेमा पेस्तोलोजीले विशेष जोड दिएका छन् ।

३) कार्ल हालका अनुसार पुनरवलको प्रकार प्राथमिक र माध्यमिक हो ।

४) मनोविज्ञानको आधुनिक अर्थ व्यवहारको विज्ञान हो ।

५) किशोर अवस्थाको विशेषत संक्रमणको अवस्था हो ।

६) नेपालमा बालबालिका शिक्षाको लागि समता र रणनीतिमा २०७१ सालमा ल्याइएको हो ।

७) पाठ्क्रमकको सबैभन्दा महत्वपूर्ण तत्व उद्देश्य हो ।

८) हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत ४ ओटा अनुसन्धान केन्द्रहरु रहेका छन्

९) बालबालिकामा डर संवेग सबैभन्दा पहिले देखा पर्दछ ।

१०) बालबालिका गर्भावस्थामा २८० दिन सम्म रहन्छन् ।

प्रकाशित मिति २७ श्रावण २०७७, मंगलवार १५:०१
प्रतिक्रियाहरू