जीतेन्द्र मल्लको ‘मन भन्नु सीसा रैछ फुट्यो फुट्न दिएँ’ सार्वजनिक

जीतेन्द्र मल्लको  ‘मन भन्नु सीसा रैछ फुट्यो फुट्न दिएँ’ सार्वजनिक

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १४ गते शुक्रबार ११:३४

नेपाली गजल आकाशका चहकिला प्रतिभा गजलकार जितेन्द्र मल्लको 'मन भन्नु सीसा रैछ फुट्यो फुट्न दिएँ' बोलको सांगीतिक गजल सार्वजनिक भएको छ । गजल मुशायरा परिवारको प्रस्तुति रहेको उक्त गजलमा आवाज गायिका मेनुका पौडेलको रहेको छ भने गायक तथा...

नेपाली गजल आकाशका चहकिला प्रतिभा गजलकार जितेन्द्र मल्लको ‘मन भन्नु सीसा रैछ फुट्यो फुट्न दिएँ’ बोलको सांगीतिक गजल सार्वजनिक भएको छ । गजल मुशायरा परिवारको प्रस्तुति रहेको उक्त गजलमा आवाज गायिका मेनुका पौडेलको रहेको छ भने गायक तथा संगीतकार केशव पौडेलको संगीतमा सजिएको छ । गजल एल्बम ‘एक एक एघार’ मा समाविष्ट उक्त गजल गजल मुशायराको युटुब च्यानल मार्फत बजारमा सार्वजनिक भएको हो ।

प्रकाशित मिति १४ फाल्गुन २०७७, शुक्रबार ११:३४
प्रतिक्रियाहरू