गायिका अन्जु पन्तले गरिन् दाेस्राे विहे

गायिका अन्जु पन्तले गरिन् दाेस्राे विहे

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १३ गते बिहिबार ०६:५७

गायिका अन्जु पन्तले प्रेमी थीर कोइरालासँग विवाह गरेकी छन्। ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। बुधबार काठमाडौंको एक चर्चमा पुगेर उनीहरुले विवाह गरेका थिए। उनीहरु दुबै इसाई धर्मावलम्बी भएका कारण सोही परम्पराअनुसार...

गायिका अन्जु पन्तले प्रेमी थीर कोइरालासँग विवाह गरेकी छन्। ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। बुधबार काठमाडौंको एक चर्चमा पुगेर उनीहरुले विवाह गरेका थिए। उनीहरु दुबै इसाई धर्मावलम्बी भएका कारण सोही परम्पराअनुसार विवाह गरेका हुन्।

अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। उनीहरूले तत्काल विवाह नगर्ने बताउँदै आएका थिए

प्रकाशित मिति १३ फाल्गुन २०७७, बिहीबार ०६:५७
प्रतिक्रियाहरू