गोविन्द केसीले किन गरे त अनसन स्थगित ?

गोविन्द केसीले किन गरे त अनसन स्थगित ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १३ गते बिहिबार ०५:३०

काठमाडौ । डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनेको अनसन स्थगित गरेका छन्। माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी गराएका हुन्। संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले...

काठमाडौ । डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनेको अनसन स्थगित गरेका छन्।

माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी गराएका हुन्।

संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकोले अनसन स्थगित गरेको उनले बताए।

प्रकाशित मिति १३ फाल्गुन २०७७, बिहीबार ०५:३०
प्रतिक्रियाहरू