राजिनामा दिने तयारि गर्दै ओलि

राजिनामा दिने तयारि गर्दै  ओलि

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १२ गते बुधबार ०२:५२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकमा...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको छ ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएको जनाइएको छ। प्रधानमन्त्री ओलीले अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई ईंगित गर्नुभएको छ ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।
news24

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार १४:५२
प्रतिक्रियाहरू