राजधानीमा यसरी उडाइँदै छ निशेधाज्ञा धज्जी (फोटो फिचर)

राजधानीमा यसरी उडाइँदै छ निशेधाज्ञा धज्जी (फोटो फिचर)

मयूर टाइम्स

@प्रान्जल पाण्डे

२०७७ भदौ १७ गते बुधबार ०४:२४

विश्वमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला विकराल रुप लिएको छ । कोरोनाका कारणले गर्दा धेरैको मानिसको दैनिकी तहसनहस भएको छ । राजधानीमा कोरोनाले चरम रुप लिएको अवस्थामा सरकारले कोरोना नियन्त्रणका लागि भनेर निशेधाज्ञा...

विश्वमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला विकराल रुप लिएको छ । कोरोनाका कारणले गर्दा धेरैको मानिसको दैनिकी तहसनहस भएको छ । राजधानीमा कोरोनाले चरम रुप लिएको अवस्थामा सरकारले कोरोना नियन्त्रणका लागि भनेर निशेधाज्ञा गरेको छ । तर धेरै जनाले यसको पालना गरेको देखिदैँन ।

काठमाडौँको पानी पोखरीमा रहेको ग्लोवल आइएमी बैंँकको मुख्य बान्चमा भिडभाड देखिएको छ । सरकारले उचित रुपमा समस्या समाधान र भीड नियन्त्रण गर्न सकेको छैन । जसको कारण सर्वसाधारण जनता मारमा परेका छन् ।

राजधानीका धेरै जसो बैंकमा यस्तो दृश्य देख्न सकिन्छ । बैंक सम्बन्धी सम्पूर्ण काम अनलाइनबाट गरिहरहेका छौँ भन्ने बैंकहरुको अभिव्यक्ति भएता पनि वास्तविकता अर्कै देखिन आएको छ ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १६:२४
प्रतिक्रियाहरू