प्रचण्ड-नेपाल समूहले देशभरि विजय उत्सव गर्ने, काठमाडौमा १२ बजे

प्रचण्ड-नेपाल समूहले देशभरि विजय उत्सव गर्ने, काठमाडौमा १२  बजे

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १२ गते बुधबार ०८:१७

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ। केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो...

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ।
केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ भने उपत्यकाबाहिरका जिल्ला बिहान ८ बजे जुलुस निकालिने छ।

उनका अनुसार शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ।
Setopati

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार ०८:१७
प्रतिक्रियाहरू