रामकुमारी झाँक्रीले भनिन्, नेपाली जनताको जीत भयो

रामकुमारी झाँक्रीले भनिन्, नेपाली जनताको जीत भयो

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ११ गते मङ्गलबार ०८:४८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् । संवैधानिक इजलासले मंगलबार...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् ।

संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार २०:४८
प्रतिक्रियाहरू