नेपाली जनता र संबिधानकाे ऐतिहासिक जित अब प्रतिगामि काे अन्त्य – प्रचण्ड

नेपाली जनता र संबिधानकाे ऐतिहासिक जित अब प्रतिगामि काे अन्त्य – प्रचण्ड

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ११ गते मङ्गलबार ०८:०५

काठमाडौं : नेकपा अध्यक्ष प्रचण्डले संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको...

काठमाडौं : नेकपा अध्यक्ष प्रचण्डले संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई ।’

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार २०:०५
प्रतिक्रियाहरू