बाबुरामले अस्पतालको बेडबाटै भने, सर्वोच्वले गरेको फैसलाले आधा रोग हरायो

बाबुरामले अस्पतालको बेडबाटै भने, सर्वोच्वले गरेको फैसलाले आधा रोग हरायो

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ११ गते मङ्गलबार ०७:५२

...

भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेको खबर सुन्दा रोग नै हराएझैँ भएको बताएका छन्।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १९:५२
प्रतिक्रियाहरू