प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली, दहाल र नेपालले यसरी साटे खुसी

प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली, दहाल र नेपालले यसरी साटे खुसी

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ११ गते मङ्गलबार ०७:४०

सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ। चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले एकअर्कालाई...

सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ।

चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन्।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १९:४०
प्रतिक्रियाहरू