कार्यकर्तालाई चुनावको तयारीमा लाग्न ओलीकाे निर्देशन

कार्यकर्तालाई चुनावको तयारीमा लाग्न ओलीकाे निर्देशन

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ११ गते मङ्गलबार ०१:३४

प्रधानमन्त्री केपी शर्माले आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्ने नभएको बताएका छन् । गत शनिवार विराटनगरमा आयोजित जनसभामा ओलीले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । सोमबार कञ्चनपुरको दैजीमा...

प्रधानमन्त्री केपी शर्माले आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्ने नभएको बताएका छन् । गत शनिवार विराटनगरमा आयोजित जनसभामा ओलीले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । सोमबार कञ्चनपुरको दैजीमा आयोजित छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताएका छन्।

दैजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले अन्य पार्टीको जस्तो ढुंगामुढा हान्ने आन्दोलन नगर्ने स्पष्ट पारेका हुन् ।
प्रतिनिधिसभा विघटनपछि देश चुनावतिर गइसकेको बताउँदै ओलीले सबै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १३:३४
प्रतिक्रियाहरू