कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८

स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको छ। सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला...

स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको छ। सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको छ। तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो।

चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ। तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० रुपैयाँ कायम भएको छ। -रासस

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार ११:५८
प्रतिक्रियाहरू
फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य
२०७७ फाल्गुण १७ गते सोमबार १२:१३

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य

ह्वात्तै घट्याेे सुनकाे भाउ, कति छ आजकाे मुल्य
२०७७ फाल्गुण १६ गते अाईतबार ११:३२

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोला लाग्यो सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण १४ गते शुक्रबार १२:०८

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य

ओरालो लाग्दै सुनकाे भाउ कति छ त आजकाे मूल्य
२०७७ फाल्गुण १३ गते बिहिबार ०९:०४