अनेरास्ववियूू द्दारा प्रतिगमन माथि जुत्ता प्रहार

अनेरास्ववियूू द्दारा प्रतिगमन माथि जुत्ता प्रहार

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १० गते सोमबार ०३:३९

विभाजित नेकपा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमनलाई जुत्ता’ हानेर विरोध जनाएका छन् । नारायणहिटी दरवार अगाडि संसद विघटन विरुद्ध प्रतिगमनलाई जुत्ता देखाएर विरोध जनाएका हुन् । प्रतिमगनविरुद्ध...

विभाजित नेकपा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमनलाई जुत्ता’ हानेर विरोध जनाएका छन् ।

नारायणहिटी दरवार अगाडि संसद विघटन विरुद्ध प्रतिगमनलाई जुत्ता देखाएर विरोध जनाएका हुन् ।

प्रतिमगनविरुद्ध जुत्ता देखाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ । विद्यार्थीहरुले प्रतिगमन विरुद्ध नारा लगाएका छन्
nagariknews

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार १५:३९
प्रतिक्रियाहरू