कति छ आजकाे सुनकाे मुल्य ?

कति छ आजकाे सुनकाे मुल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १० गते सोमबार ०१:५२

सोमबार बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८९ हजारले कारोबार भएको सुन आज पनि सोही मूल्यमा स्थिर रहेको हो। चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ प्रतितोलमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको...

सोमबार बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८९ हजारले कारोबार भएको सुन आज पनि सोही मूल्यमा स्थिर रहेको हो। चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ प्रतितोलमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी १३ सय ३० रुपैयाँमा कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार १३:५२
प्रतिक्रियाहरू
फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?

फेरि घट्याे सुनकाे भाउ, कति छ त आजकाे मुल्य ?
२०७७ फाल्गुण १२ गते बुधबार १२:३७

कति छ त आजकाे सुनकाे मुल्य ?

कति छ त आजकाे सुनकाे मुल्य ?
२०७७ फाल्गुण ११ गते मङ्गलबार ११:५८

ओरोलो लाग्दै सुनको भाउ, कति छ त आजको मूल्य ?

ओरोलो लाग्दै सुनको भाउ, कति छ त आजको मूल्य ?
२०७७ फाल्गुण ७ गते शुक्रबार ०१:१४

फेरि घट्याे सुनकाेे भाउ कति छ त आजकाे मुल्य

फेरि घट्याे सुनकाेे भाउ कति छ त आजकाे मुल्य
२०७७ फाल्गुण ६ गते बिहिबार ११:५१